सम्पादकीय articles

प्रमुख दलहरु होसियार होउन्

पहिलो संविधानसभामै सुल्झाउन नसकेको गम्भीर विषय संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली दोस्रो संविधानसभाको अन्तिम घडिमा आइपुग्दा सम्म नटुङ्गिनुले जन आन्दोलन ०६१/०६२ को म्यान्डेड जो नेताहरुकै भाषा हो पुरा हुन सकेको छैन । प्रमुख विषयमा सहमति बन्नु सकेको हुदो हो त अघिल्लो संविधानसभा बाटै संविधान जारी हुने थियो । यी मुद्दाकै कारण असफल सिद्ध भएको पहिलो...

सबैलाई मंगलमय शुभकामना

हाम्रो मुलुक यतिबेला नयाँ संविधान निर्माणको प्रक्रियामा छ । पहिलो संविधानसभा संविधान बनाउन असफल बनाइएपछि दोस्रो संविधानसभामार्फत नयाँ संविधान बनाउने भन्दै नेताहरु लागि परेका छन् । आगामी माघ ८ भित्र नयाँ र राम्रो संविधान बनाउने भन्दै संविधान निर्माण प्रक्रियालाई गति दिएर नेपाली जनताको वर्षौदेखिको चाहना पूरा गर्ने प्रतिवद्धता राजनीतिक दलका नेताहरुले व्यक्त गरिरहेका छन् तर...

वैदेशिक रोजगार व्यवसायीहरु होसियार !

स्वदेशमा पर्याप्त रोजगारी नभएपछि आफ्नो परिवारको गरिबी अन्त्यको सपना देखेर २०६१ सालमा इराक उडेका झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका संञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोज कुमार ठाकुर, धनुषा महेन्द्र नगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका...

मनोमानी बस भाडाको अन्त्य कहिले ?

२–४ रुपैयाँको लागि कानूनी उपचारमा जाँदैनन् कोही राजधानीमा चल्ने अधिकांश सार्वजनिक यातायातले पलपलमा यात्रुलाई ठगिरहेका छन् । यसको अनुगमन कसैले गरेका छैनन् । यात्रुवाहक बस, माईक्रोबस, मिनिबस तथा टेम्पोहरूले हाकाहाकी यात्रु ठग्ने गरेको तथ्य खोज्न धेरै भौतारिनु पर्दैन । तपाइँ हामी नै त्यसको साक्षी छौँ । एउटै रुटमा चल्ने एउटै प्रकृतिका सवारीमासमेत फरक–फरक समयमा (बिहान...

असारे झरीमा विकासे बजेटको बर्बाद !

आर्थिक वर्षको अन्त्यसँगै काठमाडौं उपत्यकालगायत देशभर ‘मिनी’ विकासको काम तीब्र रुपमा भईरहेको छ । चालू आर्थिक वर्षका लागि विनियोजित रकम लक्ष्यअनुसार खर्च भइनसकेको र सक्नैपर्ने कारण देखाउँदै अहिले आर्थिक वर्षको अन्तिममा आएर यसको खर्च धुमधामका साथ भइरहेको छ । त्यो पनि अर्थहीन रुपमा ! देशमा विकास निर्माणका कामका लागि छुट्याइएको आधा रकम पनि खर्च हुन...

बजेट प्रभावित हुने खतरा

चालू आर्थिक वर्ष समाप्ती भन्दा १ महिना अगावै अर्थात जेठ मसान्तभित्रै आगामि आर्थिक वर्षको बजेट ल्याउने सरकारको तयारी छ । तरपनि विभिन्न किचलोका कारणा सरकारको यो तयारीमा ठेस लाग्ने देखिएको छ । प्रतिपक्षि र सत्ता सहकर्मी दलबीचको विभाजनमा मुलुकको आर्थिक ऐनाको रुपमा हेरिने बजेट प्रभावीत हुने खतरा बढेको हो । व्यवस्थापिक संसदको वर्षे अधिबेसनलाई सरकारको...

शिक्षकको माग पनि पूरा गर्ने कि ?

एसएलसी परीक्षाको नतिजा आउन करिब २ महिना बाँकी रहेको अवस्थामा उत्तरपुस्तिका जाँच गर्ने शिक्षकहरुले पारिश्रमिक बढाउन माग गरिरहेका छन् । पारिश्रमिक नबढाए उत्तर पुस्तिका जाँच नगर्ने चेतावनी शिक्षकहरुको छ । प्रति पुस्तिका १५ रुपियाँमा जाँच गर्दै आएका शिक्षकहरुले पारिश्रमिक नबढाए कामै नगर्ने चेतावनी दिएका छन् । ०६२ मा ९ रुपियाँ र ०६५ मा १२ बाट १५ रुपियाँ बनाईए...

असुरक्षित नेपाली आकाश

आइतबार नेपाली आकाशमा पुनः एउटा दुःखद दुर्घटना भएको छ ।आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा चालक दलका ३ सदस्यसहित १८ जना यात्रु लिएर पोखराबाट जुम्लातर्फ उडेको नेपाल एयर लायन्सको ९ एनएविडीको जहाज दिउँसो १ बजेर १३ मिनेटपछि सम्पर्क विच्छेद भयो । खोजी गर्दै जाँदा सोमबार बिहान अर्घाखाँचीको ढिकुरा गाविसको मसिने लेकस्थित एक जंगलमा दुर्घटनाग्रस्त अवस्थामा...

एकता आवश्यक

समाचार धेरै हुन्छ, त्यस्ता धेरै समाचारहरुको धरातलीय यथार्थतामा गएर वास्तविकता भने कमैले खोज्ने गरेका छन् । वास्तबमै विभिन्न मिडिया वा छापाहरुमा आएका त्यस्ता समाचारहरुले समाजमा   सकारात्मक वा नकारात्मक असर जुन पक्षलाई पारेता पनि वास्तविकताको सत्त तत्थ्य समाचारहरु छाप्नु वा संप्रेषण गर्नु सवै संवादाताहरुको जिम्मेवारीता, कर्तव्य र धर्म पनि हो । समाचारहरुको शीर्षक छनौटका क्रममा सोहि...

शुभकामना हाम्रा सुभेच्छुकहरुलाई

काठमाडौं, कात्तिक २८ । विभिन्न ठूला तथा साना चाडपर्वहरुको बढ्दो लहरसँगै शुभदिपावली (तिहार), छठ पर्व तथा नेपाल संवतजस्ता राष्ट्रिय चाडहरु हाम्रो घर आँगनमा एकपछि अर्को  गरी भित्रिएको छ । यस्ता चाडवाडहरुको अवसरमाआ–आफ्नो तर्फबाट  विभिन्न खालका शुभकामना तथा शुभेच्छाहरु विभिन्न सामाजिक सञ्जालहरुमार्पmत प्रकाशित हुने क्रम पनि तीव्र छ । सोहीक्रममा केही सामाजिक सञ्जालहरुमार्फत  एस्कप्रेसखबरलाई पनि शुभकामना सन्देशहरु प्राप्त...
Top