विज्ञान–प्रविधिका खबर articles

आइफोन–८ भदौ २७ गते सार्वजनिक हुने , यस्ता छन् विशेषता

आइफोन–८ भदौ २७ गते सार्वजनिक हुने , यस्ता छन् विशेषता

एजेन्सी, भदौ २२ । आइफोन पारखीका लागि खुसीको खबर छ । आगामी सेप्टेम्बर १२ अर्थात् भदौ २७ गते अमेरिकाको क्यालिफोर्नियास्थित क्युपर्टिनोे एप्पल कम्पनीको मुख्यालयमा रहेको स्टिभ जब्स थियटरबाट ‘आइफोन–८’ को सार्वजनिक हुने भएको छ । आइफोनको नयाँ सेट ‘आइफोन–८’ भर्सन सार्वजनिक भएसँगै प्रयोगकर्ताले नयाँ सुविधासहित ‘आइफोन–८’ चलाउन पाउनेछन् । सेप्टेम्बर १२ मा ‘आइफोन–८’को सार्वजनिकसँगै ‘आइफोन–७...

सामसुङको ग्यालेक्सी एस८ बजारमा

काठमाडौँ । सामसुङले नयाँ फोन ग्यालेक्सी एस८ र एस८ प्लस बजारमा ल्याएको छ । यसमा होम बटन हटाइएको छ र नयाँ भर्चुअल असिस्टेन्ट फीचर समावेश गरिएको छ । यी दुवै फोनका स्क्रीन साइज अघिल्लो वर्ष सार्वजनिक गरिएका एस७ र एस७ एज जत्तिकै ठूलो छ । नोट ७ मा आगो लागेर क्षति पुगेका घटनाहरू सार्वजनिक भएपछि सामसुङले...

‘ब्यालेन्स’ नहुँदा नेपाल टेलिकमबाट पनि ‘सापटी’ लिन सकिने

काठमाडौँ ।  नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।  टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन। सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट...

काठमाडौं र पोखराका प्रिपेड मोबाइलमा फोर–जी सेवा सुरु, टेलिकमको सेवामा भारी छुट

काठमाडौं,माघ २२ । मुलुककै अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकमले आजदेखि जीएसएम प्रिपेड मोबाइलका ग्राहकलाई पनि फोर–जी सेवा प्रदान गरेको छ । उक्त सेवा चार दिनका लागि आफ्ना प्रिपेड ग्राहकलाई सित्तैमा दिने भएको छ । आफ्नो १३ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले चारदिनलाई सित्तैमा फोरजी लगायत अन्यसेवा दिने घोषणा गरेको हो । एक दिनमा...

युक्रेनमा तीन जनाबाट बच्चा जन्मियो

काठमाडौं, माघ ५। यसअघि बच्चा जन्माउन असमर्थ भनिएका एक जोडीकोे युक्रेनमा तीन जनाबाट अर्थात् ‘थ्री पर्सन आईभीएफ’ मार्फत् बच्चा जन्मिएको छ । द टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार युक्रेनको राजधानी किएभका डाक्टरहरुले प्रोनुकुलर ट्रान्सफर भन्ने नयाँ तरिकाबाट बच्चाको जन्म भएको बताएका छन् । यो तरिकाबाट बच्चा जन्मिएको विश्वमा पहिलो भएको बताइएको छ । तीन...

वल्र्डलिंकको नेटमा छुटैछुट

काठमाडौँ, पुस वल्र्डलिंक कम्युनिकेसन्सले नयाँबर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकले निशुल्क जडान सुविधापाउने छ साथै निशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले टिभी हेर्ने नयाँप्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिना सम्म निशुल्क उपलब्ध गराउने छ ।...

वर्ल्डलिंकले ल्यायो नयाँ वर्षको अफर, इन्टरनेटमा ६ गुणा डाटा,आइपी टिभी जडानमा ५० प्रतिशत छुट

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने भएको छ । नयाँ वर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको हो । यस अफरमा ग्राहकले निशुल्क जडान सुविधा पाउने छन । निःशुल्क राउटर पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।...

आजदेखि सञ्चालनमा आएको फोर जी सेवा,यसरी प्रयोग गर्नुहोस्

काठमाडौं,पुस १७। नेपाल टेलिकमले आईतबारदेखि फोर जी सेवा उपलब्ध गराएको छ।  फोर जी सेवा काठमाडौँ र पोखरामा आइतबार दिउँसो १ बजेपछि प्रयोग गर्न सकिने छ । यदि तपाईको मोबाइल र सिमले फोरजी सपोर्ट गर्छ भने घरै बसी थप कुनै शुल्क बिना यो सेवा एक्टिभेट गर्न सकिनेछ । फोर जी सेवा सुरु गरेको अवसरमा टेलिकमले १...

नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा (फोर जी) आजबाट सुरु हुदैं

काठमाडौं,पुस १७ । नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा (फोर जी) आईतबारबाट सुरु गरेको छ । मध्यान्ह १२ बजे सोल्टी होटलमा आयोजित विशेष समारोहबाट फोर जी सेवाको सुरु गर्न लागको टेलिकमले यस्तो सेवा नेपालमै पहिलो पटक सुरु गर्न लागेको हो । अंग्रेजी वर्ष सन् २०१७ को अवसरमा काठमाडौं र पोखराबाट (फोर जी ) सेवा सुरु...

टेलिकमको फोर–जी भोलीदेखि, कति छ दर रेट

काठमाडौं,पुस १६ । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । ‘आइतबार फोरजीको...
Top