मनोरञ्जन खबर articles

देशैभरि ‘ए मेरो हजुर २’हाउसफुल,सनिबार मात्रै डेढ करोडको कलेक्सन गर्ने अनुमान

देशैभरि ‘ए मेरो हजुर २’हाउसफुल,सनिबार मात्रै डेढ करोडको कलेक्सन गर्ने अनुमान

काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएकोचलचित्र ‘ए मेरो हजुर २ ’ले शनिबार देशै भरिको सबै हलमा हाउसफुलको व्यापार गरेको छ ।करिब देशभरका ९० बढी सिनेमा घरबाट प्रदर्शनमा आएको ‘ए मेरो हजुर २’को शनिबार बिहान र दिउसो सो सबै हाउसफुल भएको छ ।शुक्रबार देशै भरि बाट ७८ लाख कलेक्सन गरेको यस चलचित्रले सनिबार करिब डेढ करोडको कलेक्सन...

अन्ततः ‘द कपिल शर्मा शो’ बन्द

काठमाडौं । अन्ततः सोनी टेलिभिजन च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ । तर यो निर्णय सोनी टेलिभिजनले कुनै विशेष कारण नभई कपिल शर्माको स्वास्थ्यलाई ध्यानमा राखेर गरेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् । लामो समयदेखि कपिल अस्वस्थ भएपछि नयाँ श्रृंखला सुटिङ गर्न नपाएको र च्यानलले पुरानै श्रृंखलाहरु दोहोर्याउनुपरेपछि शो बन्द गर्ने निश्कर्षमा...

‘एउटै छ बाटो’लिएर आए गायक सन्तोष गुरुङ… (हेर्नुहोस् भिडियो)

काठमाडौं । गायक सन्तोष गुरुङले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । सोमबार क्यानभासप्लस मल्टीमिडिया युट्युब च्यानलमार्फत ‘एउटै छ बाटो…’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा बासुदेब मुनालको शब्द रहेको गीतमा मोहित मुनालले संगीत भरेका छन् । निर्देशन गुरुङकै रहेको छ भने सम्पादन ज्ञारेन्द्र गोपालीले गरेका छन् । भिडियोमा लोक कंडेल र करुणा श्रेष्ठले...

फ्राईडे रिलिज, ‘लाल्टिन’ र ‘आधा लभ’ मध्ये कुन हेर्ने

काठमाडौँ  ।  गएको केही वर्षयता कमै नेपाली फिल्मले मात्र सोलो रिलिजको मौका पाएका छन् । यस वर्षको सुरुवात अर्थात बैशाख १ गतेदेखि सिनेमाको रिलिज क्यालेन्डर पल्टाउने हो भने प्रत्येक हप्ताको शुक्रवार दुईको आसपासमा नेपाली फिल्महरु रिलिज भैरहेका छन् । गएको शुक्रवार ‘जालो’ र ‘रातो घर’ ले प्रदर्शन आरम्भ गरेका थिए । अब यस हप्ताको शुक्रवार अर्थात...

ढिलो चाँडो अभिनयमा लाग्छु – मिस नेपाल निकिता

काठमाडौँ । गत शुक्रबार एकाबिहानै उठिन् निकिता चाण्डक । उठ्दा उनको मन शान्त र स्थिर थियो । ‘मनमा न कुनै कौतुहल थियो, न डर नै’, निकिताले भनिन्, ‘ममा कुनै इमोसन थिएन ।’ एक साताअघि मिस नेपाल विजेता घोषणा हुने दिनको आफ्नो अवस्थाबारे निकिताले बताइन् । ‘त्यसभन्दा अघि मन तलमाथि भइरहन्थ्यो’, उनले भनिन्, ‘के होला, कस्तो...

प्रियंकालाई पछि पार्दै बनिन् दीपिका ‘कामुक अभिनेत्री’

काठमाडौँ ।अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडा बलिउडमा मात्रै होइन, अब हलिउड पनि आफ्नो अभिनय यात्रा थालेका छन् । ‘म्याक्सिम इन्डिया’ नामक पत्रिकामा दीपिका र प्रियंकाको नाम ‘बर्षका कामुक महिला’को सूचिमा सहभागी छ । म्याक्सिमको १०० सबैभन्दा कामुक महिलाको सूचिमा दीपिकाले बाजी मारेकी छिन् । यस सूचिमा प्रियंकालाई पछि पारेर अघि बढेकी छिन् । यी...

यस्तो बन्यो सलमानको चलचित्र ‘ट्यूबलाइट’को ट्रेलर

काठमाडौँ । ईदमा रिलिज हुन लागेको नायक सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार मुम्बइमा एक कार्यक्रमको आयोजना गर्दै दाजु भाइको कथामा आधारित चलचित्रको ट्रेलर रिलिज गरिएको हो । कविर खान निर्देशित यो चलचित्रमा सलमानका साथमा उनका भाइ सोहिल खानको मुख्य भूमिका छ । भारत र चीनको युद्धमा हराएको भाइको खोजीमा...

अमिताभसँग साझ बिताउँन रेखाले राखेकी थिइन् निर्देशकसँग यस्तो सर्त

काठमाडौँ । जब बलिउड फिल्म उद्योगको सबैभन्दा बढी चर्चा बटुल्ने ‘प्रेम सम्बन्ध’को कुरा आउँछ, अमिताभ बच्चन र रेखाको अफेयरलाई दाबी गरिन्छ । दुवैबीचको प्रेम सबैलाई थाहा छ । आज उनीहरु एकसाथ छैनन्, तर कुनै बेला यस्तो समय थियो, जब रेखा अमिताभ बच्चनसँग एक साझ बिताउँन निर्देशकसँग झगडा गरिन् र कुरा नमिलेपछि फिल्म नै छोडेकी थिइन् ।...

बाहुबली–२ ले राख्यो नेपालमै रेकर्ड कमायो कति ?

काठमाडौं- दश दिनमै विश्वभरबाट एक हजार करोड भारुको कीर्तिमानी कमाइ गरेको फिल्म ‘बाहुबली–२’ले नेपालमा पनि दुई सातामै १८ करोड रुपैयाँ हात पारेको छ। यसअघि नेपालकै ‘छक्कापञ्जा’ ले पुगनपुग १६ करोड रुपैयाँको व्यापार गरेको थियो। ‘बाहुबली–२’ ले पहिलो सातामा मात्रै नेपालबाट १३ करोड रुपैयाँको कमाइ गरेको थियो’, पचिय गोप्य राख्ने शर्तमा स्रोतले भन्यो, ‘दोस्रो सातामा चुनावी...

‘बाहुबली २’ हेर्न पूर्व हिमानी र पूर्व–राजपरिवारका सदस्यहरू चलचित्र हलमा

काठमाडौँ । पूर्व–राजपरिवारका सदस्यहरूले साउथ इण्डियन फिल्म ‘बाहुबली २’ हेरेर मनोरञ्जन लिएका छन् । काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफ हलमा पुगेर पूर्व राजपरिवारका सदस्यले ‘बाहुबली २’ हेरेका हुन् । फिल्म हेर्न पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह, नातिनातिनाहरू हल पुगेका थिए । फिल्म हल सञ्चालकका अनुसार पूर्व राजपरिवारका सदस्यहरूले १७ वटा टिकट बुक गरेका थिए...
Top