भिडियो articles

बिहेको अनौठो चलन, जहाँ बेहुलाका साथीले दुलहीका लुगा फुकालेर नंग्याउँछन् (भिडियो सहित)

चीनमा एउटा यस्तो बिहे संस्कार छ, जसको बारेमा जान्नुभयो भने तपाइँ तिनछक पर्नुहुन्छ ।सोसल मिडियामा एउटा यस्तै बिहे संस्कारको भिडियो भाइरल बनेको छ । भर्खरै बिहे गरेर घर भित्रिएका बेहुला बेहुली सुत्ने ओछ्यानमै पुगेर बेहुलाका साथीहरुले बेहुलीका शरीरका लुगा फुकालिदिएका छन् ।  यो अनौठो संस्कार अन्तरगत बेहुलाका साथीहरु बेहुलीलाई चारै तर्फबाट घेर्दछन् र उनको जिउका...
Top