विचार articles

वैशाख ११ को महत्व

वैशाख ११ को महत्व

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले २९ असार २०५१ मा ‘ श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको बिन्तीपत्र’ शीर्षक राखी, ‘विषय :- असंवैधानिक गिरिजाप्रसाद कोइराला सरकार भंग गरी सर्वदलीय सरकार गठन गरी पाऊँ’ भनी ‘नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम निम्नअनुसार बिन्ती गर्दछु’ भन्दै तीनबुँदे बिन्तीपत्रको १ र २ बुँदामा विषयको गम्भीरताबारे चर्चा गर्दै तेस्रो बुँदाको अन्त्यमा...

पूर्वराजाले नखोलेको पोको

काठमाडौँ । राजा महेन्द्र र बीपीको टक्करबारे केही लेखकले सत्य कुरा लेखेका छन् भने धेरैले कपोलकल्पित र मिथ्या । आत्मकथा लेख्ने रहरमा कतिपय व्यक्तिले राजा महेन्द्र र राजा वीरेन्द्रको घोर अवमूल्यन गरेका छन् । २०५८ साल जेठ १९ गतेको हृदयविदारक घटनापछि राष्ट्रको बागडोर सम्हाल्ने राजा ज्ञानेन्द्रका बारेमा पनि केही वर्षसम्म अविरल रुपमा प्रायेजित शैलीमा दुष्प्रचार भइरह्यो...

सरलता नै किसुनजीको सम्पत्ति

काठमाडौँ । सन्त नेता । नेपाली राजनीतिका एक उच्च व्यक्तित्व । जीवनभर आफूलाई राजनीतिक आन्दोलनमा समर्पित गर्ने एक शालीन पात्र । राजनीतिक सिँढी चढ्दै जाने क्रममा आफूले अवलम्बन गरेको पार्टी नेपाली कांग्रेसको सभापति र देशको कार्यकारी प्रमुख प्रधानमन्त्री पदसम्म पुग्न सफल सरल पात्र । आफैंमा ओझिलो इतिहास बोकेका किसुनजीका बारेमा लेख्नुपर्ने र बोल्नुपर्ने बग्रेल्ती घटनाक्रम...

राजतन्त्रको राजनीतिक उदय

काठमाडौँ । एक दशकअघि जनताले पराजित गरेको राजतन्त्र राजनीतिक रूपमा उदाएको छ । गणतन्त्र नेपालमा राष्ट्रपति स्वीकार गरेतापनि व्यवस्थाविपरितको ध्रुव (राजतन्त्र) राष्ट्रिय प्रजातन्त्र पार्टीको नीतिगत मुद्दाका रूपमा पारित भएपछि यसले राजनीतिक रूप पाएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । व्यक्तिका विषयमा बहस लम्बिनसक्ने अर्को कोण खाली भएपनि व्यवस्थाका रूपमा राजतन्त्रले ‘स्पेस’ पाएको छ । ‘संसदको...

ट्रम्पको गन्जागोल सरकार

काठमाडौँ, फागुन ०६ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयताका केही हप्तामा स्पष्ट भएको छ उनी समानतावादी अग्रगामी एजेण्डाबाट पछि हट्दै छन् । यो अग्रगामी एजेण्डा “राजनीतिक शुद्धता”सँग जोेडिएको छ जुन निषेध अमेरिकामा मात्र होइन विश्वभर नै सुरु भएको छ । ट्रम्पको ह्वाइट हाउसका दुष्ट र उग्र दक्षिणपन्थी ब्रेटब्राट न्यूजका सिइओ स्टेफेन ब्याननले यो वैचारिक मार्ग...

थोत्रा गाडी हटाउने तर थोत्रा नेताहरू नहटाउने ?

काठमाडौँ । राजधानी काठमाडौं उपत्यकाबाट बीस वर्ष पुराना थोत्रा गाडीहरू हटाउन सरकारले पहलकदमी लिइरहेका कर्णप्रिय समाचार दिनानुदिन सुन्न पाउनु नेपालीका लागि सुखद समाचार बनेको छ । तर दुर्भाग्य भनुँ या नियतिको खेल भनुँ, तीसौं वर्ष पुराना, थोत्रा, विचारशून्य र मक्किएका मानिस (नेता)हरूको हातमा यो देशको लगाम छ । थोत्रा नेताहरू र थोत्रा गाडीहरूबीचमा धेरै समानता देखिन्छ...

शीतलनिवासमा पूर्वराजा आकर्षण

काठमाडौँ । शीतलनिवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद् किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा थियो- निम्ता मान्न पूर्वराजा शीतलनिवास आउलान् कि नआउलान् ? राष्ट्रपति कार्यालयको कोसीहलमा विवाहित जोडीलाई बधाई र शुभकामना कार्यक्रम भइरहँदा सोमबार धेरैको चासो ढोकाबाहिरै थियो । धेरैजसो पाहुना तथा सहभागी एकआपसमा जिज्ञासा राख्थे,...

‘प्रधानमन्त्रीज्यू, अब त केही गर्नुस्’

‘प्रधानमन्त्रीज्यू, सर्वसाधारणलाई सास फेर्न गाह्रो भइसक्यो। अझै पनि के हेरेर बसिरहनुभएको छ। केही न केही त गर्नुस्!’ बीस वर्षअघि वातावरण विज्ञानमा स्नातकोत्तर गरेका भुषण तुलाधर बुधबार राष्ट्रिय योजना आयोगको बैठक कक्षमा एकाएक कड्किए। उनले राष्ट्रिय पत्रिकाका प्रमुख र ब्यानर समाचार, टेलिभिजनका फुटेज र क्लिप आफ्नो कार्यपत्रमा देखाउ“दै भने, ‘वायु प्रदूषको भयावह स्थिति आइसक्दा पनि तपार्इं...

ओलीलाई संघीयता घाँडो, प्रचण्डलाई जोगाउन गाह्रो

काठमाडौँ । सरकारले सीमाकंन परिवर्तन सहित संविधान संशोधनको प्रस्ताव ल्याएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सडक र सदन चर्काएको छ । सीमाकंनको विवादलाई लिएर एमालेले संविधानमा उल्लेख भइसकेको संघीयता नै आवश्यक नभएको भन्दै नयाँ बहसको मुद्दा बनाएको छ । नेकपा एमालेले संघीयताले गर्दा अहिलेको समस्या देखिएको बताउदै आफ्नो पार्टीले संघीयता माओवादी र मधेसवादी दलहरुको चित्त...

पश्चिम नेपालभन्दा काठमाडौंमुनि थुप्रिएको भुइँचालो ठूलो

न्यूजिल्यान्डमा यही सोमबार ७.८ म्याग्निच्युडको भुइँचालो गयो। यो ठ्याक्कै त्यति नै शक्तिशाली हो, जति २०७२ वैशाख १२ गते नेपालमा गएको थियो। उता, पाँच दिन बीचमै प्रभावित क्षेत्रका चार सय व्यक्ति सुरक्षित स्थानमा सारिएका छन्। यता, डेढ वर्षमा पनि पुनर्निर्माण र पुनर्स्थापनाकै काम अलपत्र छन्। झन् त्यसबाट पाठ सिकेर अबको सम्भावित भुइँचालोका लागि गर्नुपर्ने तयारीमा न सरकारको...
Top